इजिप्टको नाइल नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु
lokaantar.com
इजिप्टको राजधानी कायरो नजिकै आइतबार बिहान नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजिप्टको राज्य–सञ्चालित अहराम अनलाइन समाचार वेबसाइटले जनाए अनुसार सो डुङ्गाले कम्तिमा १० जना कामदार बोकेर गीजा गभर्नरेटको निकलाह गाउँतर्फ जाँदै गरेको बुझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)