मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्नो रिभर्सको म्युचुअल फन्डलाई छुट्याइएको सेयरको लकइन अवधि मंसिर ११ मा सकिँदै

aarthiknews.com

काठमाडौं । स्नो रिभर्स लिमिटेडले म्युचुअल फन्डका लागि छुट्याइएको सेयरको अनिवार्य लकइन अवधि आगामी मंसिर ११ गते सकिने जनाएको छ ।

कम्पनीले २०८३ जेठ १२ गते निष्कासन गरेको सर्वसाधारण सेयरमध्ये ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्याएको थियो । उक्त व्यवस्थाअनुसार ४६ हजार ८७५ कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्याइएको थियो, जसको अंकित मूल्य ४६ लाख ८७ हजार ५०० रुपैयाँ हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)