माल्टा पठाइदिने भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ
lokaantar.com
वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)