शिक्षक महासंघद्वारा सरकार समक्ष ९ बुँदे प्रस्ताव, भोलि टुंग्याउने सहमति
onlinekhabar.com · Tue Apr 29 17:21:06 GMT 2025

१६ वैशाख, काठमाडौँ । २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।
मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)