मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परीक्षाप्रति जिम्मेवार छौँ, विद्यार्थीको परीक्षा हुन्छ : संयोजक पराजुली

baahrakhari.com · Tue Apr 29 17:21:00 GMT 2025

काठमाडौं । नेपाल शिक्षक संघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले परीक्षाप्रति जिम्मेवार रहेको बताएकी छन् ।

मंगलबार शिक्षामन्त्री रघुजी पन्तसहित शिक्षक संघसंस्थाका प्रतिनिधिबीचको वार्तापछि बोल्दै उनले भनिन्, "परीक्षाप्रति हामी असाध्यै जिम्मेवार छौँ । विद्यार्थीको परीक्षा हुन्छ ।"

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)