आन्दोलन जारी रहन्छ, मोडालिटी परिवर्तन हुन सक्छ : महासंघ
baahrakhari.com · Tue Apr 29 17:22:14 GMT 2025

काठमाडौं । सरकार र शिक्षकहरूबीच आज पनि वार्ता सफल हुन सकेन । नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले आज पनि वार्ता निष्कर्षमा पुग्न नसकेको बताइन् ।
आजको वार्तामा शिक्षामन्त्रीसहित तीन मन्त्रीहरूको सहभागिता थियो । शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक वार्तामा सहभागी थिए । अर्थमन्त्री एकछिन वार्तामा बसेर अगाडि नै हिँडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)