भारतीय विद्यार्थी फिनल्यान्डमा बेपत्ता, दुई महिनापछि समुद्रमा भेटियो शव
annapurnapost.com · Sun Jul 12 11:10:14 GMT 2026

फिनल्यान्ड :
फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित समुद्री क्षेत्रमा भारत हैदराबादका १८ वर्षीय विद्यार्थी मणिदीप रेड्डी गुज्जाको शव फेला परेको छ । गत ५ मेदेखि बेपत्ता रहेका मणिदीपको शव करिब दुई महिनापछि भेटिएको परिवारका कानुनी प्रतिनिधि केएलबी कुमारले आइतबार पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)