हेरिंग तथा स्पिच क्यर क्षेत्रमा नेपाल हेरिंग एनद स्पिच क्यर क्लिनिक १५ वर्षको सेवा यात्रा
arthasansar.com

Nepal Hearing and Speech Clinic ले नेपालमा Hearing तथा Speech क्षेत्रमा सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि Clinic ले Hearing Test, Hearing Aid Fitting, Cochlear Implant Service, Speech-Language Therapy, Counseling तथा Follow-up Care मार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।
काठमाडौंको थापाथलीमा मुख्य कार्यालय रहेको Clinic का शाखाहरू विराटनगर, पोखरा र नेपालगञ्जमा सञ्चालनमा छन्। साथै, BPI Foundation, भक्तपुर ठिमी, Arus Lifestyle Hospital, पुल्चोक तथा BNB Hospital, ग्वार्कोमा पनि आफ्नै Audiology Setup मार्फत सेवा दिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)