खरिपाटीकाे होल्डिङ सेन्टरमा पुगे ६ जना मन्त्री
kendrabindu.com · Sun Jul 12 11:21:30 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित ६ जना मन्त्रीले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्।
गृहमन्त्री गुरुङसँगै भूमिमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)