गणेश नेपाली आत्मदाह प्रकरणमा जोडिएका सबैलाई प्रहरीले ३ दिनमै छोड्यो किन ?
bishowkhabar.com · Sun Jul 12 11:20:29 GMT 2026

काठमाडौं– त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरणमा सोधपुछका लागि बोलाइएका सबै जनालाई बयान लिएपछि प्रहरीले छाडेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कसैलाई पक्राउ गरिएको नभई आवश्यक सोधपुछपछि शुक्रबार नै घर पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
नेपाल प्रहरी
काठमाडौँ