आफू 'एमडी' भएको कम्पनीले सहकारीबाट कानुनविपरीत ऋण लिँदा रवि लामिछानेको जिम्मेवारी हुन्छ कि हुन्न?
setopati.com · Mon Dec 25 19:29:07 GMT 2023
ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानुनविपरीत दस करोड रूपैयाँ ऋण लिएको पाइएको छ।
पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, एड्भान्स (पेश्की) लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सहकारीबाट दस करोड रूपैयाँ लगेको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)