दशैँ–तिहारमा रारा ताल पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि
kalakarmi.com · Wed Oct 28 05:23:48 GMT 2026

कालीकोट– दशैँ–तिहारको लामो बिदाको सदुपयोग गर्दै रारा ताल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्लाहुँदै मुगुको रारा तालमा दशैँ–तिहार विदामा घुम्न आउने पर्यटक बढेका हुन् ।
कर्णालीको प्रमुख पर्यटकीयस्थल मध्ये राराताल एक हो । दशैँ–तिहारमा लामो बिदा परेका कारणले आन्तरिक पर्यटक बढेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)