आन्दोलनरत चिकित्सकहरुलाई नीजी मेडिकल कलेज सञ्चालकले सहमतिका नाममा फेरि पनि झुक्क्याउँदै
newsofnepal.com · Tue Apr 29 17:33:52 GMT 2025
काठमाडौँ।
२६ दिन देखि आन्दोलनरत चिकित्सकहरुलाई आठौं तहका सरकारी चिकित्सकहरुको तलब सरह निर्वाह भत्ता दिनुपर्ने सहमति भएकोमा निजी मेडिकल तथा डेन्टल कलेजले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय बमोजिम आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने भनि अंकमा प्रतिवद्धता जनाए पछि नेपाल चिकित्सक संघले असहमत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)