दशैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड
lokaantar.com

बडादशैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ ।
दशैँ मनाउन स्थायी घर गएका नागरिकले त्यही मौकामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुगेका कारण त्यहाँ सेवाग्राहीको भीड लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)