आङ्देम्बेले रविलाई सोधे–सिमानाको ‘स’ र कालापानीको ‘क’ पनि उच्चारण गर्न किन नसकेको?
clickmandu.com · Wed Jun 10 10:57:45 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दिल्लीमा सिमाना ‘स’ र कालापानीको ‘क’ पनि उच्चारण किन नगरेको भनि प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भारत भ्रमणमा उच्चस्तरीय भेटघाटमा सीमानाबारे उच्चारण गर्न किन डराएको भनि सोधे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)