मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

१ अर्ब डलरको प्रस्ताव गरेको भए पनि साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा हुती विद्रोहीको क्षेप्यास्त्र आक्रमण

clickmandu.com · Wed Oct 28 05:44:47 GMT 2026

एजेन्सी । यमनका इरानसमर्थित हुती विद्रोहीहरूले साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र तथा प्रमुख निर्यात हब ‘रस तनुरा’ लाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेका छन् । खाडी तटमा अवस्थित साउदीको यस महत्त्वपूर्ण ऊर्जा पूर्वाधार नजिकै मंगलबार बिहान आगलागी भएको र पछि त्यसलाई नियन्त्रणमा लिइएको छ ।

हुती विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले एक ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत उक्त प्रशोधन केन्द्रमा प्रहार गरिएको र त्यसबाट त्यहाँ आगो लागेको दाबी गरेका छन् । तर, साउदी अधिकारीहरूले प्रशोधन केन्द्रमै प्रत्यक्ष क्षति पुगेको पुष्टि गरेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)