रोकिएन भूकम्प जानेक्रम
baahrakhari.com · Thu Mar 02 00:59:00 GMT 2023
काठमाडौं । ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको छ । बुधबार साँझ ५ः४२ बजे ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको हो ।
“ताप्लेजुङ केन्द्र बनाएर बुधबार ४ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् भरत कोइरालाले भने, “यो नयाँ भूकम्प हो, परकम्प होइन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)