स्रोत नखुलेको ७ लाख रुपैयाँसहित २ जना पक्राउ
khabarhub.com · Sat Feb 27 16:45:48 UTC 2021
काठमाडौँ– स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रहरीले २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल-२५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय विनोद कुमार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)