चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो
nepalsamaya.com · Wed Oct 28 05:53:31 GMT 2026

काठमाडौं- चक्रवात ‘अर्नब’ मङ्गलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ।
चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको छ भने विशाखापट्टनम, अनकापल्ली, काकिनाडा र कोनसीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ। तटीय तथा तल्लो क्षेत्रमा बाढीको जोखिम बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)