मिश्रित प्रतिक्रियाबीच 'कबड्डी ५'को व्यापार अब्बल, पाँच दिनमा कति कमायो?
setopati.com · Wed Oct 28 05:50:00 GMT 2026

रामबाबु गुरूङ निर्देशित फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पाँच दिनमा सात करोड रूपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ।
प्रस्तुतकर्ता बाँसुरी फिल्म्सका अनुसार मंगलबारसम्म फिल्मको कुल ग्रस कमाइ सात करोड रूपैयाँ नाघेको हो। यद्यपि, यो निर्माणपक्षले सार्वजनिक गरेको व्यापारिक विवरण हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)