तिहारमा साढे ६४ करोडको फूल-माला खरिदबिक्री हुने, अपुग ५ लाख माला भारतबाट ल्याइने
clickmandu.com · Wed Oct 28 05:50:57 GMT 2026

काठमाडौं । यो वर्षको तिहारमा साढे ६४ करोड रुपैयाँबराबरको फूलका साथै माला र गमलाको कारोबार हुने भएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहारको समयमा ४८ करोड रुपैयाँबराबरको सयपत्री, मखमली र गोदावरी फूलको ५१ लाख ८० हजार गोटा माला खपत हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)