सुनिल नरायनको अलराउण्ड प्रदर्शनमा कोलकाताले दिल्लीलाई हरायो
onlinekhabar.com · Tue Apr 29 18:05:59 GMT 2025
१६ वैशाख, काठमाडौं । सुनिल नरायनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा शानदार प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौथो जित निकालेको छ ।
कोलकाताले दिल्लीलाई १४ रनले हराएको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)