नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वन्डर्स ग्रुपबीच सम्झौता
deshsanchar.com · Mon Aug 09 17:28:56 GMT 2021
काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वन्डर्स ग्रुपबीच कर्जा लगानीसम्बन्धी सम्झौता भएको छ।
मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौँको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)