ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपाश्री जनरल वार्डमा
nepalviews.com · Sun Jul 12 11:56:54 GMT 2026

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो ।
हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)