कीर्तिपुर होल्डिङ सेन्टरमा पुगेका माजिदमाथि प्रहरीको निर्घात कुटपिट
bishowkhabar.com · Sun Jul 12 12:02:32 GMT 2026

काठमाडौं– कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनको होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीको उद्धारका लागि पुगेका जेनजी अभियन्ता र प्रहरीबीच शुक्रबार राति तनाव भएको छ ।
घटनाका क्रममा अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)