३ प्रतिशत समता कर तिर्न सक्दैनौ: निजी शिक्षालय
newsofnepal.com · Sun Jul 12 12:09:22 GMT 2026

काठमाडौँ ।
निजी शिक्षालयहरुले ३ प्रतिशत समता शुल्कको बुझाउन नसक्ने स्पष्ट पारेका छन् । हिजो आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी निजी विद्यालयमाथि गरिएको प्रवृत्तिप्रति आपत्ति जनाउँदै शुल्क तिर्न नसक्ने जनाएका हुन । शिक्षा नियमावली १० औ संशोधनका केही प्रावधानहरू र समता शुल्क निजी विद्यालयहरूको हित विपरीत रहेको भन्दै विरोध जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)