भोजपुरे खुकुरीको उत्पादनभन्दा बजार विस्तार
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरीको लोकप्रियता देशभित्रमात्र सीमित छैन, विदेशमा समेत यसको माग छ।
भोजपुर आउने पर्यटकले यहाँको प्रसिद्ध खुकुरी खोज्ने गरेका छन्। तर, पछिल्लो समय उत्पादनको तुलनामा माग बढ्दै जाँदा व्यवसायीलाई मागअनुसार खुकुरी उपलब्ध गराउन कठिन हुन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)