कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन
baahrakhari.com · Sun Jul 12 12:13:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिका संयोजक चयन भएका छन् ।
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको पाँचौँ बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)