जितका लागि ७३ रन पछ्याएको गुजरात पराजित
hamrokhelkud.com · Thu Jan 19 16:43:11 GMT 2023
बिहीबार, माघ ५, २०७९
एजेन्सी – भारतको चर्चित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा विदर्भले दिएको ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात १८ रनले पराजित हुन पुगेको छ। जितको लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात ३३.३ ओभरमा ५४ रनमा अल आउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)