तीन दिन हिमपात र हिमपहिरोको जोखिम, पदयात्रा नगर्न आग्रह
rajdhanidaily.com · Wed Oct 28 06:18:51 GMT 2026

काठमाडौं । मौसम प्रतिकूल हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनीपछि अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ ।
विभागले १२, १३ र १४ कात्तिकमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा पदयात्रा स्थगित गर्न र पदयात्रामा रहेकालाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)