मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धानखेत बगरमा परिणत

nepalnews.com · Wed Oct 28 06:19:30 GMT 2026

रसुवा। नुवाकोटको उत्तरगया गाउँपालिका–४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो।

त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेंसी, तल्लो पैरेबेंसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका अति उर्वर खेतीयोग्य फाँटहरू बाढीसँगै आएको बालुवा र ढुङ्गाले ढाकिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)