निजी आईएसपीले सस्तो प्याकेज बन्द गर्दा टेलिकमको माग तीन गुणाले बढ्यो, बालेनको पोस्टपछि हौसिए ग्राहक
clickmandu.com · Wed Oct 28 06:16:47 GMT 2026

काठमाडौं । दशैं अगाडि निजी क्षेत्रका इन्टरनेटका सेवप्रदायकहरुले सस्तो प्याकेज हटाएर न्यूनतम ५० एमबीपीएसको मात्रै इन्टरनेट बेच्न थालेपछि इन्टरनेटका ग्राहक नेपाल टेलिकमतर्फ मोडिन थालेका छन् ।
दशैंको फूलपातिको अघिल्लो दिन (असोज ३०)मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले समाजिक सञ्चालमा टेलिकमको वार्षिक ५ हजारमै ३० एमबीपीएसको इन्टरनेट प्याकेजको पोस्ट गरिदिएपछि ग्राहकको आकर्षण तीन गुणासम्मलले बढीरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)