मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला धाउनुपर्ने बाध्यता हट्यो, कहाँँबाट कसरी लिने ?

kendrabindu.com · Wed Oct 28 06:23:26 GMT 2026

काठमाडौं । अब नेपाली नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्ला नै पुग्नुपर्ने बाध्यता हटेको छ। सरकारले जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था लागू गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई सेवा प्रदान गर्न परिपत्र गरेको छ।

गृह मन्त्रालयका अनुसार सरकारको एक सय बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ र नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)