सरकार पर्खिरहेकाे रारा, कहिले पाउँला सहारा ?
janaaastha.com

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा रहेकाे चर्चित पर्यटकीय गन्तव्य हाे- रारा ताल । ‘स्वर्गकी अप्सरा’ उपनामले परिचित याे ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण र मनमोहक छ। रारा राष्ट्रिय निकुञ्जको स्थापना र नामाकरण हुनुपूर्व यो ताललाई ‘महेन्द्रताल’ नामले चिनिन्थ्यो। तर स्थापनाको ५१ वर्ष पुगिसक्दा पनि रारा क्षेत्रले सोचेजस्तो विकासको गति लिन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)