मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने

ratopati.com · Tue Apr 29 18:37:00 GMT 2025

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भए पनि नेपाल शिक्षक महासंघले आफुहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको छ ।

मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल भएको यसबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बस्ने जवाफ सरकारले दिएको वार्तामा सहभागी महासघका अध्यक्ष एवं आन्दोलन परिचालन संयोजक लक्ष्मीकिशोर सुवेदीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)