प्रागमा गोली हानेर १४ जनाको हत्या
nepalviews.com · Fri Dec 22 00:34:00 GMT 2023
काठमाडौं । चेक रिपब्लिकको राजधानी प्रागमा एक बन्दुकधारीले गोली हानेर १४ जनाको हत्या गरेका छन् । राजधानीको ऐतिहासिक केन्द्रमा रहेको चाल्र्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली चलाउदा अन्य २५ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)