२५ वर्षपछि दरबार हत्याकाण्डको छानबिन कति सम्भव, कति सान्दर्भिक
bbc.com · Wed Jun 10 11:00:44 GMT 2026

पुनः गृहमन्त्री नियुक्त भएपछि सुधन गुरुङले २५ वर्ष पुरानो दरबार हत्याकाण्डबारे छानबिन गर्ने घोषणा गरेसँगै त्यसको गर्नु कति सम्भव छ र कति सान्दर्भिक हुन्छ भन्ने चासो देखिएको छ।
नेपालमा राजतन्त्रको पैरवी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री गुरुङको निर्णयको स्वागत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)