संविधान संशोधनबारे कांग्रेसलाई जेनजी र विज्ञले के दिए सुझाव?
himalpress.com · Sun May 17 15:36:35 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरुसँग सुझाव संकलन गरेको छ। कांग्रेसले पार्टी कार्यालय सानेपामा आइतबार संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरुसँग छलफल गरेको हो।
कांग्रेस सभापति गगन थापाले हरेक कुरामा सरकार एकतर्फी ढंगले अगाडि बढिरहेको अवस्थामा संविधान संशोधनका विषयमा भने प्राप्त उपलब्धि गुमाउने हिसाबको प्रस्ताव आए कांग्रेसलाई मान्य नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)