‘परराष्ट्रमन्त्रीको जवाफमा सहमत छैनौँ, प्रधानमन्त्रीले गल्ती नसच्चाएसम्म सदनको कारबाही अघि बढ्दैन’
nepalpress.com · Wed Jun 10 11:05:23 GMT 2026

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
प्रतिनिधि सभा
काठमाडौँ