बादलले फेरि गरे संसदबाटै सेनाको आलोचना
shilapatra.com · Wed Jun 10 11:03:00 GMT 2026

नेपाली सेनाको लगातार आलोचना गरिरहेका एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बुधबार पनि संसदबाटै सेनाको आलोचना गरेका छन् ।
जेन–जी आन्दोलनपछि सेनाको भूमिकालाई लिएर आलोचना गरिरहेका बादलले बुधबार पनि संसदबाटै आलोचना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह