मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सत्तारुढ दल नै बजेट पारित हुनै नदिने रणनीतिमा

news24nepal.tv · Tue Jun 20 00:59:17 GMT 2023

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते संघीय संसदमा पेश गरेको अगाामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि छलफल जारी नै छ ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा केही दिनयता सम्बन्धित मन्त्रालयको विनियोजना शीर्षकमाथि छलफल चलिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)