धानखेत बगरमा परिणत
reportersnepal.com · Wed Oct 28 06:35:54 GMT 2026

रसुवा, ११ कात्तिक । उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)