सहरको कोलाहल छाडेर गाउँतिर पर्यटक : कास्कीका होमस्टे सञ्चालक उत्साहित
ratopati.com · Wed Oct 28 06:47:46 GMT 2026

कास्की । पर्यटकीय सिजन सुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । सहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन् ।
सस्तो प्याकेज, स्थानीय खानपान, मौलिक संस्कृति र हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई गाउँतर्फ आकर्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)