कमिरेचौरबाट देखिएको हिमशृङ्खला
nepalbahas.com · Wed Oct 28 06:47:06 GMT 2026

• दाङको बङ्गलाचुली गाउँपालिका–३ स्थित कमिरेचौरमा बुधबार पश्चिम धौलागिरि हिमशृङ्खला देखिएको छ। • तस्बिर खिच्न कुलदीप न्यौपानेले प्रयास गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)