२० महिनापछि दक्षिण कोरिया उड्दै नेपाली कामदार
news24nepal.tv · Wed Oct 27 00:53:20 GMT 2021
काठमाडौं । लामो समय बन्द भएको दक्षिण कोरिया रोजगारीमा आज ४८ नेपाली कामदार जाने भएका छन् । करिब २० महिनापछि कोरियाले उक्त संख्यामा कामदार लान लागेको हो ।
उनीहरु बुधबार दिउँसो ३ बजे काठमाडौंबाट उड्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)