गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति, परिवार शव बुझ्न तयार
setopati.com · Sun Jul 12 12:52:00 GMT 2026

त्रिपुरेश्वरको राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाह गरेका गणेश नेपालीको घटनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा भएको वार्तामा पीडित परिवारलाई राहत, रोजगारी, शिक्षा र घटनाको निष्पक्ष छानबिन गर्ने लगायतका बुँदामा सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
सरोज गुरागाईं
काठमाडौँ