मुगुका गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति
makalukhabar.com · Sun Jul 12 12:54:38 GMT 2026

मिति: २०८३/०३/२८ गते आइतबार ।
मिति २०८३ साल असार २६ गते वीर अस्पतालको “बर्न युनिट” मा उपचारका क्रममा असामयिक निधन हुनुभएका मुगु, सोरु गाउँपालिका वडा नं. १, जवलधाराका २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ |
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)
प्रकाश तिमिल्सिना