बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ
barnanmedia.com · Sun Jul 12 12:45:36 GMT 2026

बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।
पक्राउपर्नेमा खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)