कुमारी बैंकद्वारा धनगढीमा विद्यालय र कभर्ड हललाई खानेपानी तथा सरसफाइ सामग्री सहयोग
shilapatra.com · Sun Jul 12 12:57:11 GMT 2026

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कैलालीको धनगढीमा एक विद्यालय र कभर्ड हललाई खानेपानी तथा सरसफाइसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।
बैंकको प्रदेश कार्यालय, सुदूरपश्चिमले धनगढी उपमहानगरपालिका–स्थित सरस्वती आधारभूत विद्यालयलाई विद्यार्थी र शिक्षकका लागि स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खानेपानी डिस्पेन्सर तथा विद्यालय परिसरको सरसफाइ व्यवस्थापनका लागि डस्टबिन उपलब्ध गराएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)