कामना सेवा विकास बैंकद्वारा सुर्खेतको त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्यांकी र वाटर प्युरिफायर सहयोग
shilapatra.com · Sun Jul 12 12:57:04 GMT 2026

कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।
बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)